दिने

वि. [दिन+ए]

  1. दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने, पन्ध्रदिने इ.)।[दि+नु+ए]
  2. कुनै चिज प्रदान गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)