दिमागी
वि.
- दिमागसँग सम्बन्धित; दिमागको; मगजदार।
- अभिमानी; घमन्डी।
- दिमाग भएको; समझदार; जेहेनदार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)