दियो घर

ना.

  1. साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ।
  2. ठुलठुला उत्सवमा ननिभोस् भन्नाका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)