दिलखुस

वि.

  1. मन बहलाउने खालको; दिललाई प्रसन्न पार्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)