दिलरुवा

वि.

  1. रमाइलो लाग्ने; मनोरञ्जक।
  2. प्रेमी; मायालु।
  3. सितार जस्तै आकारको र रेटेर बजाइने सोह्रवटा तार हुने एक बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)