दिल्लगी

ना. [फा.]

  1. सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा; मन बहलाउने वा हँसाउने कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)