दिवान्ध

वि. [सं.]

  1. दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने; दिनन्धो।
  2. लाटोकोसेरो; उल्लु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)