दिवाभोज
ना. [सं.]
- कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिइने औपचारिक भोज (लन्च)।
- दिनमा खाइने खाना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)