दिवालिया

वि. [हि.]

  1. आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको; टाट उल्टेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)