दिशा परिवर्तन

ना.

  1. पूर्वनिर्धारित उद्देश्यसम्बन्धी नीति फेर्ने काम; चिन्तन वा सोचविचारको फेरबदल।
  2. दिशा वा स्थान सार्ने वा बदल्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)