दीक्षा

ना. [सं.]

  1. सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ।
  2. गुरु वा आचार्यबाट दिइने मन्त्रोपदेश।
  3. तान्त्रिक विधिले देवीदेवताको मन्त्रग्रहण गर्ने काम।
  4. व्रतबन्ध विधि; उपनयन संस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)