दीनदयालु

वि.

  1. दीनदुःखीहरूमाथि दया गर्ने; दयावान्।
  2. परमेश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)