दीपावली
ना. [सं.]
- बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली।
- कार्तिक कृष्णपक्षको औँसीको दिन लक्ष्मीको आराधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव; लक्ष्मीपूजाका दिनको उत्सव।
- तिहार।
- खुसीयालीका बेलामा धेरै बत्ती बालेर मनाइने पर्व वा उत्सव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)