दीप्त
वि. [सं.]
- बलेको; प्रज्वलित; दीपित।
- झलमल्ल परेको; चहकिलो; झरिलो।
- सुन; सुवर्ण।
- आगो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)