दीर्घ
वि. [सं.]
- समय, दुरी, स्थान आदिका दृष्टिमा टाढासम्म पुग्ने; फैलिएको; विस्तृत; लामो।
- फराकिलो; विशाल; ठुलो।
- द्विमात्रिक वा गुरु (वर्ण वा अक्षर); ह्रस्वको विपरीतार्थक, जस्तो - 'इ' को दीर्घ 'ई' र 'उ' को दीर्घ 'ऊ' वा तिनै अक्षरका मात्रारूप चिह्न (◌ू र ◌ी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)