दीर्घसेवापट्ट
ना.
- सरकारी कर्मचारीलाई तोकिएको अवधिसम्म अटुट रूपमा सेवा गरेबापत दिइने, नेपालको राष्ट्रिय पदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)