दुः
उप. [सं.]
- कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य, दुःस्वप्न इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
उप. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)