दुःखद

वि.

  1. दुःख वा कष्ट दिने; दुःखदायी।
  2. कुनै कारणले मनमा दुःख पुर्‍याउने (दुःखद घटना; दुःखद मृत्यु, दुःखद समाचार इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)