दुःखलभ्य

वि.

  1. दुःख वा कष्टले मात्र पाइने; दुर्लभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)