दुई
ना. [सं. द्वि]
- एक र तीनका बिचको अङ्कलाई जनाउने चिह्न; २ को अङ्क; एक र एकको योगसङ्ख्या।
- एक र एक जोड्दा हुने सङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. द्वि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)