दुईघरे
वि.
- दुई घर भएको (व्यक्ति)
- पहिलेको लोग्नेलाई छाडेर दोस्रासँग पोइल गएकी स्वास्नीमान्छे; दुईपोइले आइमाई।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)