दुईछापे

वि.

  1. राणाशासनको समयमा श्री ३ महाराज र कमान्डर इन चिफको छाप लागेको (सनद)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)