दुईजिब्रे/जिभ्रे

वि.

  1. बोलीको ठेगान नभएको; बेठेगानको कुरा गर्ने।
  2. दुई जिभ्रो भएको।
  3. सर्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)