दुईपाखे
वि.
- दुई पाखो अर्थात् छाना हालिएको (घर)।
- आमाबाबु दुवै भएका, बिहे गरिने केटा वा केटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)