दुकानदारी

ना.

  1. दुकान गर्ने पेसा भएको मान्छे; दुकानदार।
  2. दुकानदारसम्बन्धी; दुकानदारको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)