दुखजिलो/जिउलो
ना.
- दुःखसँग मात्र वा जसोतसो गरेर जीवन धानिने व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)