दुखान्त/दुःखान्तक
वि.
- दुःखपूर्ण अवसान भएको; दुःखमय परिणाम भएको।
- वियोग वा करुणाजनक परिणति देखाउने (नाटक, कथा, उपन्यास इ.); वियोगान्त।
- दुःखको समाप्ति; दुःखको अन्त्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)