दुख्नु

अ.क्रि. [> सं. दुःख, दुख+नु]

  1. शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु।
  2. जरो, शूल आदिले पीडित हुनु; बिरामी पर्नु; थलिनु।
  3. घाउ, खटिरा आदि डहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)