दुख्याहा

वि. [दुख+याहा]

  1. जीवननिर्वाह गर्न गाह्रो परेको; दुखजिलो गरेर जीवन बिताउने।
  2. दुःख पाएको वा दुःख पाउने; दुःखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)