दुगुरादुगुर
ना.
- सामूहिक दुगुराइ; दगुरादगुर।
- आपत् परेको बेला सामूहिक रूपले दौडने र भाग्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)