दुगुर्नु

अ.क्रि. [सं. द्रुत+गति+नु]

  1. हतारहतार गर्दै दौडनु; छिटो छिटो हिँड्नु; कुद्नु।
  2. दौडने काममा भाग लिनु।
  3. भाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)