दुग्धसार

ना.

  1. दुधबाट सारका रूपमा निस्कने तत्त्व; नौनी; मक्खन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)