दुधखुवा

ना.

  1. नौनी झिकिसकेपछि फटाएर बनाइएको दुधको पदार्थ; छुर्पी; दुर्खा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)