दुधपोखरी

ना.

  1. नेपालको मध्यपश्चिम भागको चेपे नदीको शिरमा पर्ने जनैपूर्णिमाका दिन मेला लाग्ने एक तीर्थ; दुधकुण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)