दुधराज

ना.

  1. रोपेको नब्बेदेखि सय दिनका बिचमा पाक्ने, एकदमै सेतो चामल हुने एक जातको धान।
  2. टाउको कालो, शरीर सेतो र कल्कीजस्तो लामो पुच्छर हुने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)