दुनिनु
अ.क्रि.
- दुगुना हुनु; दोब्बर हुनु वा डब्लिनु।
- पसाङ्गिनु; बाङ्गिनु।
- दोहोरो हुनु; दोब्रिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)