दुनियाँदारीना.दुनियाँदार हुनाको भाव वा अवस्था।सांसारिक चालचलन; लोकव्यवहार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दुनियाँदार दुनु