दुमो
ना. [फा. दुम (पुच्छर)+ओ]
- कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश।
- जगेडा; अवशेष।
- ज्यादै थोरै अंश वा मात्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. दुम (पुच्छर)+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)