दुम्ची

ना. [फा. दुमची]

  1. घोडाको पुच्छरमा अड्काइने काठीको अवयव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)