दुम्जाली

वि.

  1. दुम्जासँग सम्बन्धित; दुम्जाको।
  2. दुम्जामा बसोबास गर्ने; दुम्जावासी।
  3. दुम्जामा तयार भएको (खाँडी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)