दुरा

ना.

  1. नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गरी आएको, आफ्नै भाषासंस्कृति भएको तर त्यसलाई बिस्तारै बिस्तारै भुल्दै गएको एक जाति; नेपालको एक अल्पसङ्ख्यक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)