दुराधर्ष

वि. [सं.]

  1. मुस्किलले नियन्त्रणमा ल्याउन वा दमन गर्न सकिने।
  2. प्रचण्ड; उग्र, विकट।
  3. पहेँलो सर्सिउँ।
  4. विष्णुको एक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)