दुरुस्त

वि. [फा.]

  1. जस्तो हुनुपर्थ्यो त्यस्तै; उस्तै; सदृश; काटीकुटी।
  2. कुनै भत्केबिग्रेको कामकुरा आफूले नगरेको जस्तो पार्ने वा त्यस्तै पारी बनाउने; ठिकठाक; जस्ताको त्यस्तै।
  3. जिम्मा लाएको कामकुरा तम्तयार पार्ने; रिटिक्क।
  4. पहिले जस्तो हालतमा थियो त्यस्तै; ज्यूँका त्यूँ।
  5. उचित; मुनासिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)