दुर्गम स्थान
ना.
- जान कठिन पर्ने ठाउँ; मुस्किलले मात्र जान सकिने ठाउँ।
- यातायात, सुविधा र विकास आदिका दृष्टिले पिछडिएको क्षेत्र वा ठाउँ भनी सरकारद्वारा घोषित क्षेत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)