दुर्गुण
ना. [सं.]
- कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानिनोक्सानी गर्ने, गराउने दूषित क्रियाशीलता।
- कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)