दुर्जन

वि. [सं.]

  1. अर्काको हानिनोक्सानी वा अकीर्ति र अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास; दुष्ट।
  2. दुष्ट व्यक्ति; खराब मान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)