दुर्दिन
ना. [सं.]
- खराब वा नराम्रो दिन; दशा लागेको दिन।
- बादल लागेको दिन; धुम्म परेको दिन।
- झरीबादल; वर्षा।
- विपत्काल; आपत्तिको समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)