दुर्दृष्टि

ना. [सं.]

  1. खराब दृष्टि; नराम्रो हेराइ।
  2. कुभलो चिताउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)