दुर्नाम

ना. [सं.]

  1. नराम्रो हिसाबले चलेको नाम; कुख्याति; अपवाद; बदनामी।
  2. खराब नाम भएको; बदनाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)