दुर्निग्रह

वि. [सं.]

  1. दुःखले मात्र वशमा ल्याउन सकिने; सजिलैसँग वशमा ल्याउन नसकिने; अदम्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)